दीर्घरोग

Romanized: dirgharog, deergharoga, deergharog, diirgharog

चाँडै निको नहुने रोग; लामो समयसम्म निको नहुने रोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [दीर्घ+रोग]

1
चाँडै निको नहुने रोग; लामो समयसम्म निको नहुने रोग।

सम्बन्धित शब्दहरू