दीर्घरोगी
Romanized: deergharogi, dirgharogee, diirgharogi, dirgharogii
लामो समयदेखि रोगी भएको (व्यक्ति); जीर्ण रोगी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण/ नाम [संस्कृत]
1
लामो समयदेखि रोगी भएको (व्यक्ति); जीर्ण रोगी।