दीर्घसूत्रता
Romanized: dirghasutrataa, dirghasutrat, deerghasutrataa, dirghashutrataa
दीर्घसूत्र हुनाको भाव वा अवस्था; लोसेपन; जुम्स्याइँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
दीर्घसूत्र हुनाको भाव वा अवस्था; लोसेपन; जुम्स्याइँ।