दीर्घीकृत

Romanized: dirghikrita, dirghikrit, deerghikrita, dirgheekrita

दीर्घ पारिएको; लामो बनाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
दीर्घ पारिएको; लामो बनाइएको।

सम्बन्धित शब्दहरू