दुइटा

Romanized: duitaa, duit, duita

एक जोड एकको सङ्ख्याको; दुई सङ्ख्या भएको; दुईवटा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [दुई वटा]

1
एक जोड एकको सङ्ख्याको; दुई सङ्ख्या भएको; दुईवटा।

सम्बन्धित शब्दहरू