दुभी

Romanized: dubhee, dubhii, dubhi

छालामा सेता टाटा देखिने एक प्रकारको रोग; श्वेतकुष्ठ; पाण्डुरोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत दूर्वी]

1
छालामा सेता टाटा देखिने एक प्रकारको रोग; श्वेतकुष्ठ; पाण्डुरोग।

सम्बन्धित शब्दहरू