दुम्सी काँढे
Romanized: dumsi kaamdhe, dumsi kaandhe, dumsi kandhe, dumsee kaamdhe
दुम्सीको कँडाजस्तो; (धान आदिको पोटाएको गाभो)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
दुम्सीको कँडाजस्तो; (धान आदिको पोटाएको गाभो)।