दूरसञ्चार सेवा
Romanized: durasanychaara sevaa, durasanychaara seva, durasanychara sevaa, durasanychaara sewaa
टाढाटाढासम्मका लागि समाचार, सूचना आदिको आदानप्रदानको कार्य गरिने सेवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
टाढाटाढासम्मका लागि समाचार, सूचना आदिको आदानप्रदानको कार्य गरिने सेवा।