देवत्वकरण

Romanized: devatvakaran, devatwakarana, dewatvakarana, devatwakaran

मानवीय वा प्राकृत वस्तुलाई देवत्वको आरोप गर्ने काम; कुनै पनि वस्तु वा धारणालाई देवताले दिएको भन्ने दर्साउने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
मानवीय वा प्राकृत वस्तुलाई देवत्वको आरोप गर्ने काम; कुनै पनि वस्तु वा धारणालाई देवताले दिएको भन्ने दर्साउने काम वा त्यस्तो मान्यता।

सम्बन्धित शब्दहरू