देहाग्निग्रन्थि

Romanized: dehaagnigranthi, dehagnigranthi

पाकस्थलीमा पाचनरस प्रदान गर्ने ग्रन्थिविशेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पाकस्थलीमा पाचनरस प्रदान गर्ने ग्रन्थिविशेष।

सम्बन्धित शब्दहरू