द्यउ

Romanized: dyau

मेघगर्जन; हावाहुरीसहित परेको पानी; आकाशमा मडारिएको कालो बादल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
मेघगर्जन; हावाहुरीसहित परेको पानी; आकाशमा मडारिएको कालो बादल।

सम्बन्धित शब्दहरू