कल्यउ
Romanized: kalyau
बिहानको नास्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
बिहानको नास्ता।
२.
राम्रोसँग भिजेका चामलमा घ्यु, मह हाली बनाइएको खानेकुरा; श्रमिकलाई दिइने रोटी वा सेलपुडी आदिको खाजा।