धन प्रेषणादेश

Romanized: dhana preshanaadesha, dhana preshanaadesh, dhana preshanadesha, dhana presanaadesha

हुलाक अड्डाबाट अर्का ठाउँमा रुपियाँपैसा पठाउनुपर्दा पाइने एक प्रकारको चेक; धनादेश; मनीअर्डर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
हुलाक अड्डाबाट अर्का ठाउँमा रुपियाँपैसा पठाउनुपर्दा पाइने एक प्रकारको चेक; धनादेश; मनीअर्डर।

सम्बन्धित शब्दहरू