धनप्रेषणादेश

Romanized: dhanapreshanaadesha, dhanapreshanaadesh, dhanapreshanadesha, dhanapresanaadesha

हुलाक अड्डाबाट अर्का ठाउँमा रुपियाँपैसा पठाउनुपर्दा पाइने एक प्रकारको चेक; धनादेश; मनी अर्डर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
हुलाक अड्डाबाट अर्का ठाउँमा रुपियाँपैसा पठाउनुपर्दा पाइने एक प्रकारको चेक; धनादेश; मनी अर्डर।

सम्बन्धित शब्दहरू