धसार्नु

Romanized: dhasaarnu, dhashaarnu, dhasharnu, dhasarnu

माथिबाट थिच्ता माटो धस्कने गर्नु; धस्काउनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [धस्+आर्+नु]

1
माथिबाट थिच्ता माटो धस्कने गर्नु; धस्काउनु ।

सम्बन्धित शब्दहरू