धस्सिनु
Romanized: dhashsinu, dhasshinu, dhashshinu, dhassinu
काममा जोतिनु; काममा लागु हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [धस्स+इ+नु]
१.
काममा जोतिनु; काममा लागु हुनु।
२.
खिइनु।