धात्विक मूल्य
Romanized: dhaatvika mulya, dhaatvika muly, dhaatwika mulya, dhatvika muly
मोहर आदिमा अङ्कित गरिएअनुसारको मूल्य नभएर तिनीहरूमा मिसाइएका धातुको बजारभाउअनुसारको मूल्य; मोहर आदिमा धातुको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
मोहर आदिमा अङ्कित गरिएअनुसारको मूल्य नभएर तिनीहरूमा मिसाइएका धातुको बजारभाउअनुसारको मूल्य; मोहर आदिमा धातुको मूल्यका आधारमा निर्धारित गरिने मूल्य।