धानगाग्री
Romanized: dhaanagaagri, dhaanagagri, dhanagaagri, dhaanagaagree
वरिपरि बाटुलो चौको बनाई केटाकेटी खेल्दा मसिना ढुङ्गा त्यही चौकीमा पर्ने गरी खेल्ने एक खेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
वरिपरि बाटुलो चौको बनाई केटाकेटी खेल्दा मसिना ढुङ्गा त्यही चौकीमा पर्ने गरी खेल्ने एक खेल।