धाप
Romanized: dhaapa, dhaap, dhap, dhapa
धाप (dhaapa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
धाप(१)
(नाम [संस्कृत धावन])
१..
खोपी आदि खेलमा नियमित रूपले हालिने फड्को।
२..
कसैलाई स्याबासी, धन्यवाद आदि दिँदा पिठ्यूँमा हानिने स्नेहपूर्ण हल्का लबटो।
३..
पशुहरूलाई शान्त गर्नका निम्ति पिठिउँमा दिइने चपेटाको हल्का प्रहार।
धाप(२)
(नाम [संस्कृत धाप])
1.
पानी जमेर वा धेरै हिलो भएर गाडिने र भासिने ठाउँ, दलदल।