धाप मार्नु
Romanized: dhaapa maarnu, dhaapa marnu, dhapa maarnu, dhapa marnu
कसैको पिठिउँमा प्रेमपूर्वक थपथपाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
1
कसैको पिठिउँमा प्रेमपूर्वक थपथपाउनु।