धाप्नु

Romanized: dhaapnu, dhapnu

खोपी, डन्डीबियो आदिका खेलमा सो खेल हान्नका निम्ति फड्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [धाप+नु]

१.
खोपी, डन्डीबियो आदिका खेलमा सो खेल हान्नका निम्ति फड्कनु।
२.
कसैलाई स्याबासी वा धन्यवाद दिँदा हत्केलाले हल्का धाप दिनु।
३.
पशुहरूलाई शान्त पार्नाका निम्ति पिठिउँमा लबटाले हलुको गरी हान्नु।

सम्बन्धित शब्दहरू