धूत
Romanized: dhut, dhoota, dhoot, dhuut
हल्लाइएको; कँपाइएको; आन्दोलित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
हल्लाइएको; कँपाइएको; आन्दोलित।
२.
छोडिएको; त्यागिएको।
३.
हप्काइएको; धम्काइएको।
४.
चारैतिरबाट घेरिएको; रोकिएको।