नखक्षत

Romanized: nakhakshata, nakhakshat, nakhaksat, nakhaksata

नङ गाडिनाले लागेको घाउ; नङ गडेको चिह्न; नङको डाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
नङ गाडिनाले लागेको घाउ; नङ गडेको चिह्न; नङको डाम।
२.
पुरुषहरूले स्त्रीको कुचमर्दन गर्दा स्तनमा लाग्ने नङको चिह्न वा डोब।

सम्बन्धित शब्दहरू