नगरस्वामी
Romanized: nagarasvaami, nagaraswaami, nagaraswami, nagarashvaami
नगरविकासको जिम्मेवारी वहन गरेको मुख्य व्यक्ति; नगरप्रमुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
नगरविकासको जिम्मेवारी वहन गरेको मुख्य व्यक्ति; नगरप्रमुख।