नजर दौडाउनु
Romanized: najara daudaaunu, najara daudaunu, najaradaudaunu, najaradaudaaunu
चारैतर्फ हेर्नु; सरसर्ती हेर्नु; सबैतिर छिटो छिटो हेर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
चारैतर्फ हेर्नु; सरसर्ती हेर्नु; सबैतिर छिटो छिटो हेर्नु।