नबौँ
Romanized: nabaun, nabaum
नौ अङ्कको क्रममा पर्ने; नौ पटकको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
संवाद/ विशेषण [नव (नौ)+औँ]
1
नौ अङ्कको क्रममा पर्ने; नौ पटकको।