नब्बे साल
Romanized: nabbe saala, nabbe saal, nabbe sal, nabbe shaala
नेपालको इतिहासमा विसं. १९९० माघ २ गते महाभूकम्प आई हजारौँ जनधनको क्षति भएको वर्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
नेपालको इतिहासमा विसं. १९९० माघ २ गते महाभूकम्प आई हजारौँ जनधनको क्षति भएको वर्ष।