नयशास्त्र

Romanized: nayashaastra, nayashaastr, nayashastra, nayasaastra

नीतिनियमका कुरा भएको शास्त्र; नीतिशास्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
नीतिनियमका कुरा भएको शास्त्र; नीतिशास्त्र।
२.
ऐनकानुन, विधिविधानसम्बन्धी शास्त्र; न्यायशास्त्र।

सम्बन्धित शब्दहरू