नरसंहार

Romanized: narasamhaara, narasanhaara, narasamhaar, narasanhaar

धेरै मानिसको संहार हुने युद्ध; नरहत्या; मनुष्यको वध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
धेरै मानिसको संहार हुने युद्ध; नरहत्या; मनुष्यको वध।
२.
मानिसको विनाश।

सम्बन्धित शब्दहरू