नर्मसुहृद्
Romanized: narmasuhrid, narmashuhrid, narmashuhrd, narmasuhrd
पुरानो समयमा राजाको मनोविनोदका निमित्त साथसाथ रहने व्यक्ति; हँसाउने व्यक्ति; ठट्यौलो व्यक्ति; नर्मसचिव;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पुरानो समयमा राजाको मनोविनोदका निमित्त साथसाथ रहने व्यक्ति; हँसाउने व्यक्ति; ठट्यौलो व्यक्ति; नर्मसचिव; विदूषक।