नव
Romanized: nav, nawa, naw, naba
नयाँ, नौलो; नूतन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
नयाँ, नौलो; नूतन।
२.
(नाम)
आठ र एकको योगसङ्ख्या; नौ।