नशा

Romanized: nashaa, nasha, nasaa, nash

खाएपछि मानिसमा मानसिक असन्तुलन पैदा गर्ने पदार्थ; मादक पदार्थ; लागु वस्तु; अम्मल । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

१.
खाएपछि मानिसमा मानसिक असन्तुलन पैदा गर्ने पदार्थ; मादक पदार्थ; लागु वस्तु; अम्मल ।
२.
राम्रोनराम्रो जस्तोसुकै भए पनि कुनै काममा तल्लीनतासाथ लाग्ने मानसिक प्रवृत्ति।
३.
लागु पदार्थले होस बिग्रेको अवस्था।
४.
अम्मल; लत।
५.
घमन्ड; अभिमान।

सम्बन्धित शब्दहरू