नहल
Romanized: nahal, nahala
तासको नौ फुट्टी भएको पत्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [< नवल]
१.
तासको नौ फुट्टी भएको पत्ती।
२.
भरखरको जवान।