नाक लाग्नु
Romanized: naaka laagnu, naaka lagnu, naka laagnu, naka lagnu
कसैको इज्जतमा आघात पुग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
कसैको इज्जतमा आघात पुग्नु।
२.
कुनै खानेकुराको गन्धबाट त्यसप्रति अरुचि उत्पन्न हुनु; खानेकुराप्रति अमन पैदा हुनु।