लेक लाग्नु
Romanized: leka laagnu, leka lagnu, lekalagnu, lekalaagnu
लेकमा हिँड्दा अक्सिजनको कमीले टाउको दुख्ने, रिँगटा लाग्ने, वाकवाकी लाग्ने, जिउ गल्ने आदि भई बिरामी हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
लेकमा हिँड्दा अक्सिजनको कमीले टाउको दुख्ने, रिँगटा लाग्ने, वाकवाकी लाग्ने, जिउ गल्ने आदि भई बिरामी हुनु।