नाककोरे
Romanized: naakakore, nakakore
धनियाँका जस्ता कुना कुना परेका पात, पहेंला फूल र झुसिला गोल फल हुने, खाँदा नाकमा पिरो राग आउने, आयुर्वेदमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
धनियाँका जस्ता कुना कुना परेका पात, पहेंला फूल र झुसिला गोल फल हुने, खाँदा नाकमा पिरो राग आउने, आयुर्वेदमा गरम, रुचिकर र अग्निवर्द्धक मानिएको एक जातको भुइँझार।
२.
भालु आदि जन्तुले चिथोरेर नाक बिगारिदिएको व्यक्ति; भालुकोरे।