टाककोरी
Romanized: taakakori, taakakoree, takakoree, takakorii
'आ आ टाककोरी' भन्दै हातले साथीको टाउकामा पिट्ने र पिटिनेले दौडेर छुन खोज्दा पिट्नेले छल्न खोज्ने बालखेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [टाक+कोरी]
1
'आ आ टाककोरी' भन्दै हातले साथीको टाउकामा पिट्ने र पिटिनेले दौडेर छुन खोज्दा पिट्नेले छल्न खोज्ने बालखेल।