नाकेस्वर
Romanized: naakesvara, naakesvar, naakeswara, nakesvar
नाकबाट निस्कने ध्वनि वा आवाज; नासिक्य स्वर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
नाकबाट निस्कने ध्वनि वा आवाज; नासिक्य स्वर।