नागरिकता परित्याग
Romanized: naagarikataa parityaaga, naagarikata parityaaga, naagarikataa parityaag, naagarikataa parityaga
कुनै राष्ट्रको नागरिकद्वारा त्यस राष्ट्रको नागरिकतालाई कारणवश छोड्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै राष्ट्रको नागरिकद्वारा त्यस राष्ट्रको नागरिकतालाई कारणवश छोड्ने काम।
२.
कुनै राष्ट्रको नागरिक त्यस राष्ट्रको संविधानबमोजिमको अधिकार र कर्तव्यबाट मुक्त हुने स्थिति।