नागलोक
Romanized: naagaloka, naagalok, nagalok, nagaloka
पुराणअनुसार पृथ्वीभन्दा तल्तिर छन् भनी विश्वास गरिएका सात लोकमा सबभन्दा तल्लो लोक; नागहरूको बस्ने ठाउँ, पाताल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पुराणअनुसार पृथ्वीभन्दा तल्तिर छन् भनी विश्वास गरिएका सात लोकमा सबभन्दा तल्लो लोक; नागहरूको बस्ने ठाउँ, पाताल।