नागी

Romanized: naagi, naagee, nagee, nagii

विकलाङ्ग शिशु नजन्मून् र जन्मेका शिशुलाई रोग नलागोस् भनी गरिने (राई-लिम्बू समाजमा प्रचलित) एक प्रकारको पूजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत नाग+ई]

१.
विकलाङ्ग शिशु नजन्मून् र जन्मेका शिशुलाई रोग नलागोस् भनी गरिने (राई-लिम्बू समाजमा प्रचलित) एक प्रकारको पूजा।
२.
बुकीझार हुने लेकाली डाँडा वा चउर।
३.
पहाडको ठुलो र फराकिलो खुइले चउर।

सम्बन्धित शब्दहरू