नार्नु

Romanized: naarnu, narnu

एक जोडा गोरु वा राँगाका काँधमा जुवा राखी जोताराले बाँधेर हल्लुडमा अल्झाई खेतबारी जोत्नका निम्ति उपयुक्त… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [नारा+नु]

१.
एक जोडा गोरु वा राँगाका काँधमा जुवा राखी जोताराले बाँधेर हल्लुडमा अल्झाई खेतबारी जोत्नका निम्ति उपयुक्त पार्नु।
२.
त्यसै गरी हिँडाउनका लागि बग्गीमा घोडा जोत्नु।
३.
त्यसै गरी गाडामा गोरु वा राँगा मिलाउनु।
४.
जम्मा पार्नु; जुटाउनु ।

सम्बन्धित शब्दहरू