नालु फूल

Romanized: naalu phula, naalu phul, naalu fula, nalu phul

नालुको जस्तो बोट र फर्सीका जस्ता फुस्रा पात र फिका गुलाफी रङका धुँगा हुने जङ्गली फूल; त्यसैको बोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
नालुको जस्तो बोट र फर्सीका जस्ता फुस्रा पात र फिका गुलाफी रङका धुँगा हुने जङ्गली फूल; त्यसैको बोट।

सम्बन्धित शब्दहरू