निकल

Romanized: nikal, nikala

मोलम्मा गर्दा वा धातुमा खादको मिश्रण गर्दा प्रयोग गरिने चाँदी झै सेतो एक धातु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्ग्रेजी निकेल]

१.
मोलम्मा गर्दा वा धातुमा खादको मिश्रण गर्दा प्रयोग गरिने चाँदी झै सेतो एक धातु।
२.
अमेरिकामा पाँच सेन्ट बराबर मूल्यको एक मुद्रा।

सम्बन्धित शब्दहरू