निखिनु

Romanized: nikhinu

निखने पारिनु; निखारिनु । अ.क्रि. २ समाप्त हुनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कर्मवाच्य क्रिया

१.
निखने पारिनु; निखारिनु । अ.क्रि. २ समाप्त हुनु ।

सम्बन्धित शब्दहरू