नित्रनु

Romanized: nitranu

सिद्धिनु; रहलपहल चुहिनु; कुनै तरल पदार्थ निख्रनु (उदा. पानी परेर पनि बलेँसीबाट पानी नित्रिसक्यो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [नित्र+नु]

1
सिद्धिनु; रहलपहल चुहिनु; कुनै तरल पदार्थ निख्रनु (उदा. पानी परेर पनि बलेँसीबाट पानी नित्रिसक्यो।

सम्बन्धित शब्दहरू