नियमी
Romanized: niyamee, niyamii, niyami
नियमको अनुसरण गर्ने; नियमअनुसार चल्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
नियमको अनुसरण गर्ने; नियमअनुसार चल्ने।