नियोक्तव्य

Romanized: niyoktavy, niyoktawya, niyoktawy, niyoktabya

नियुक्ति गर्नुपर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
नियुक्ति गर्नुपर्ने।
२.
नियोजन गर्न उचित; नियोज्य।

सम्बन्धित शब्दहरू