नियोक्ता
Romanized: niyoktaa, niyokt, niyokta
नियुक्ति गर्ने; काममा खटाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
नियुक्ति गर्ने; काममा खटाउने।
२.
(नाम)
भर्ना गर्ने व्यक्ति; नियोजक ।