प्रयोक्तव्य

Romanized: prayoktavy, prayoktawya, prayoktawy, prayoktabya

प्रयोग गरिनुपर्ने; प्रयोग गर्न लायक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत प्र+युज्+तव्य]

1
प्रयोग गरिनुपर्ने; प्रयोग गर्न लायक।

सम्बन्धित शब्दहरू